भोलिको प्रदर्शनमा सहभागी हुन कांग्रेसका १३ भ्रातृ संस्थाको संयुक्त अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनविरुद्धको भोली १९ गते हुने प्रदशर्नमा सहभागी हुन संयुक्त अपिल गरेका छन् । नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, … Continue reading भोलिको प्रदर्शनमा सहभागी हुन कांग्रेसका १३ भ्रातृ संस्थाको संयुक्त अपिल